TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज विवादमा


बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज विवादमा

नेपाल सरकारले महोत्तरीको बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज पनि विवादमा तानिएको छ ।

बन क्षेत्र विनास गरी कलेज निर्माण गर्न लागेको भन्दै विरोध सुरु भएको हो । बिहीवार मिथिला वाईल्डलाइफ ट्रष्ट मिथिला विहारी नगरपालिका ३ धनुषाका अध्यक्ष देवनारायण मण्डलले विज्ञप्ति जारी गरी वन क्षेत्र मासेर कलेज निर्माण नगर्न सरकारलाई सुझाव दिएका हुन् । उनले अहिले कलेज निर्माण गर्ने भनिएको ठाउँको विकल्प खोज्न पनि भनेका छन् । बर्दिबासमा कलेज निर्माणका लागि माउन्टेन थाउट्स कन्सलटेन्सि प्रालि महालक्ष्मी १० ललितपुरले तयार पारेको वातावणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा बर्दिबाससँगै जोडिएका पूर्व र दक्षिण भेगमा वन बाहिर पर्याप्त जग्गा उपलब्ध हुँदा पनि सो क्षेत्रको बारेमा चर्चा समेत नगरिएको विज्ञप्तीमा उल्लेख छ ।

‘माईस्थान सामुदायिक वनको ५७ हेक्टर र गढन्ता बर्दिबास साझेदारी वनको ४४ दशमलव ५९ हेक्टर गरी कुल १०१ दशमलव ५९ हेक्टर वनक्षेत्र ओगट्ने भनी व्याख्या गरिएको र सो वनक्षेत्रको विनासले बर्दिबासदेखि दशजग्गा सम्मको सम्पूर्ण समुदायलाई प्रतिकूल असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर प्रतिवेदन तयारीको चरणमा बर्दिबास नपा ४ र १ का बासिन्दालाई मात्र छलफलमा सहभागी गराउनाले रणनीतिक रुपमा नै वनभित्रै मेडिकल कलेज निर्माण गर्ने सरोकारवालाहरुको कुदृष्टि प्रष्टै देखिन्छ ।’ पूर्व–पश्चिम राजमार्गको उत्तर तर्फको वनक्षेत्र विकास गरेर यस प्रदेशका जैविक विविधता नष्ट पार्ने र प्रदेशका दक्षिणी भेगका बासिन्दालाई नरकिय जीवन जिउत बाध्य पार्ने योजनाको निर्माण प्रक्रिया अगाडी बढाउदा उपलब्ध विकल्पहरुप्रति गम्भीरतापूर्वक छलफल गरेर अगाडी बढ्न सो संस्थाले आग्रह गरेको छ ।

Previous Post

सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, चालक फरार

Next Post

चुरे क्षेत्रमा सरकारले कालीदास प्रवृत्ति देखायो : विमलेन्द्र निधि

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर