TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भारतमा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिए, २७१३ जनाको मृत्यु


भारतमा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिए, २७१३ जनाको मृत्यु

भारत पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३६४ कोरोना संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ लाख ७ हजार ७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय १३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा २ करोड ८५ लाख ७४ हजार ३ सय ५० जना कोरोना संक्रमित भएका छन्। ती मध्ये २ करोड ६५ लाख ९७ हजार भन्दा धेरै निको भैसकेका छन्। ३ लाख ४० हजार ७०२ जनाले भने ज्यान गुमाएका छन्। अहिले भारतमा १६ लाख ३६ हजार सक्रिय संक्रमित छन्। भारतमा २२ करोड ४१ लाख भन्दा धेरै मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइएको छ।

Previous Post

चुरे क्षेत्रमा सरकारले कालीदास प्रवृत्ति देखायो : विमलेन्द्र निधि

Next Post

दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुने, भाडा ७५ रुपैयाँ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर