TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मन्त्री अरगरियाको पहिलो निर्णय : जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न समिति गठन


मन्त्री अरगरियाको पहिलो निर्णय : जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न समिति गठन

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरस्थित जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न अध्ययनका लागि समिति गठन गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै मन्त्री अरगरियाले लाखौं हिन्दुको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरे । उनले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्न निर्देशन पनि दिएका छन् ।

धनुषा निवासी मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । जानकी मन्दिरलाई विश्व सम्पादामा पार्न हरेक क्षेत्रबाट प्रयास भएपनि अझै पर्न सकेका छैन । मन्त्री अरगरियाले यो काम गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

Previous Post

नवनियुक्त मन्त्रीहरुलेले लिए शपथ, कतै खुसी कतै आलोचना

Next Post

प्रदेश २ सरकारमा काँग्रेस जाने निश्चित, मुख्यमन्त्री फेर्नु पर्ने माग

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर