TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु


थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ४७१ पिसिआर परिक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार एक सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । त्यस्तै थप ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हाल ९२ हजार ९२८ सक्रिय संक्रमित आइशोलेशनमा र ७३० जना क्वारेन्टाइनमा छन् भने हालसम्म ३१ लाख ३२ हजार ५९१ वटा पिसिआर र ६६ हजार ८ सय ८९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Previous Post

धनुषामा शनिवार ९६ संक्रमीत थप, एक जनाको मृत्यु

Next Post

मन्त्री राजेन्द्र महतोको पुत्ला दहन (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर