TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

औषधी व्यवसायीमाथि गोली प्रहार, तीन जना पक्राउ


औषधी व्यवसायीमाथि गोली प्रहार, तीन जना पक्राउ

सिरहाको मिर्चैयाका एक व्यवसायीमाथि आज शनिवार बेलुको अज्ञात समूद्वारा गोली प्रहार भएको छ ।

मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालक ३९ वर्षिय रामसागर साफीमा पसलमै ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको हो । साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचा मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गरएको मौकाछोपी उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । सम्पतीको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले बताएको छ । उनीमाथि यस अघिपनि आक्रमण भएको बताइएको छ ।

आक्रमणको घटनापछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । प्रहरी कार्यालय नजीकै घटना हुँदापनि प्रहरीले जानकारी नपाउनु दुखद भएको स्थानीयको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीन/चार जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना प्रभावित हुनेभन्दै उनीहरुको नाम बताउन चाहेनन् । अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेकजाँच तिव्र बनाएको प्रहरीले जनाएको छ ।

source:gamakpost

Previous Post

पेट्रोल, डिजल, मट्टीतेलको दाम बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ

Next Post

कक्षा १२ को परीक्षा पूरानै मोडलमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर