TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

निर्वाचनको तयारीमा जुटे डा. सीके राउत राउत


निर्वाचनको तयारीमा जुटे डा. सीके राउत राउत

जनमत पार्टीले अगामी निर्वाचनको तयारी थालेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कार्तिक २६ र मंसीर ३ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारी थाल्न जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । जेठ २२ गते विहान ९ बजे बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको अध्यक्ष डा. राउतले बताएका छन् । उनले शनिवार विज्ञप्ती जारी गरेर भनेका छन्, ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने आत्मसात गरी प्रतिनिधिसभा निर्वाचनको तयारी थालौं ।’ यस्तै केन्द्रिय कार्यकारिणी समितिले नै ६ महिनापको लागि सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय पनि गरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मिति तय भइसकेको र सोका लागि आवश्यक तयारीमा सम्पूर्ण नेता कार्यकर्तालाइ एकताबद्ध भएर जुट्नुपर्ने आवस्था आएकाले जिल्ला समन्वय समितिको पदाधिकारी चयनलाई पछिको मितिका लागि तत्काल सार्न समेत उपयुक्त नदेखिएको हुँदा केन्द्रीय कार्यकारिणी समितिले नै सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै जिल्ला समन्वय समितिको पदाधिकारी निर्वाचन कोभिड–१९ को महामारीले गर्दा जारी रहेको निषेधाज्ञाको कारणले भौतिक रुपले नै जेष्ठ ३० गते गर्न नसकिने, जिल्ला स्तरमा पूर्ण बैठक बोलाएर सर्वसम्मति खोज्ने अवस्था समेत नरहेको तथा ई–भोटिङ मार्फत गर्न समेत तल स्तरसम्म उपयुक्त तयारी नपुगेको ठहर बैठकले गरेको छ ।

Previous Post

साउदी अरबबाट टर्की भएर नेपाल आउन सकिने

Next Post

मेयरकै संलग्नतामा ढुँगा, गिट्टी र बालुवा उत्खनन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर