TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

फरार रहेका प्रदेशसभा सदस्यको छोरा सावारी ज्यान मुद्दामा पक्राउ


फरार रहेका प्रदेशसभा सदस्यको छोरा सावारी ज्यान मुद्दामा पक्राउ

विराटनगरमा एक भारतीय नागरिकको मृत्यु हुनेगरी सवारी दुर्घटना गराई  फरार रहेका चालक  रोबिन भनिने रविन कार्कीलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाट नै पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । बिहीबार राति साढे सात बजे प्रदेश सांसद कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

एसपी  खड्काले कार्कीलाई आजै मोरङ अदालतमा म्याद थप गर्न लगेको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गरिने भएको छ । ‘दुर्घटनामा संलग्नलाई पक्राउ गरि अहिले म्याद थप गर्न अदालत लिएर गएको छ,’ एसपी खड्काले भने, ‘म्याद गरेपछि थप अनुसन्धान गरिनेछ ।’

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्। दुर्घटना गराउने कार्की प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा  हुन् ।

Previous Post

धनुषा कोरोना अपडेट : थप ८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

Next Post

BREAKING NEWS : प्रदेश २ का ४ मन्त्री बर्खास्त

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर