TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

झोलासहित मोटरसाइकल चढेर घर फर्किए मन्त्रीबाट पदमुक्त गरिएका सोनल


झोलासहित मोटरसाइकल चढेर घर फर्किए मन्त्रीबाट पदमुक्त गरिएका सोनल

मन्त्री हुँदा ६ वटा गाडी प्रयोग गर्ने जितेन्द्र सोनल बर्खास्त भएपछि सस्तो लोकप्रियताको लागि मोटरसाइकलमा चढेर क्वाटर छाडेका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीबाट बर्खास्तमा परेका जितेन्द्र सोनल सस्तो लोकप्रियताका लागि पत्रकारहरुलाई बोलाएर एउटा झोलसहित मोटरासइकलमा चढी क्वाटर छाडेका हुन् । उनले चढ्नै सबै सवारीसधान जिम्मा लगाएर आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै विदा भएका छन् । तर उनी मन्त्री हुँदा सबैमन्त्रीभन्दा बढी सरकारी सवारीसाधान प्रयोग गर्दै आएका थिए ।

मन्त्री सोनलले प्रदेश २–०२–००१ झ ००७४ नम्बरको हेक्सा जीप, ज १ झ ४३५ नम्बरको स्टर्म सफारी, को १ झ ४ सय ९९ नम्बरको महेन्द्र जीप, ज १ ब ७९५, ज १ ब ८०१ नम्बरको दुईवटा टिभीएस मोटरसाइकल र ज ११ प ३३४८ नम्बरको यमहा कम्पनीको मोटरसाईकल उनले प्रयोग गर्दै आएका थिए । श्रोतका अनुसार सरकारी सवारीसाधनहरु मन्त्री सोनलसहित उनका परिवार, आफन्त र सचिवालयका कर्मचारीले प्रयोग गर्दै आएका थिए ।

राम्रो मन्त्रालयको जिम्मेबारी रहेका उनले योजना बेचेर व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै सामुन्ने एक व्यक्तिले आरोप लगाएका थिए ।

source:todaypati.com

Previous Post

कक्षा १० सम्म नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुने

Next Post

प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर