TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा डकैती, डाँकाको गोली लागेर महिला घाईते


महोत्तरीमा डकैती, डाँकाको गोली लागेर महिला घाईते

file photo

महोत्तरीमा एक घरमा डकैतीको क्रममा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।

गए राति लोहारपट्टी नगरपालिका ६ बस्ने रामनारायण साहको घरमा लुटपाट भएको छ । सो क्रममा गुहार लगाउँदा ५–६ जनाको समूहमा हतियारसहित आएका डाकाहरुले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी गम्भीर घाइते भएको महोत्तरीका डीएसपी प्रकाश विष्टले टुडेपाटीलाई जानकारी दिए । दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।

डाकाहरुले घरमा राखेको २५ हजार रुपैयाँ, ६ अना सुनको मंगलसुत्र, ६ अनाको तिलहरी, दुबै कानको फुली लुटेराहरुले लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको डएसपी विष्टले बताए ।

source:todaypati.com

Previous Post

केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको मृत्यु

Next Post

नेपालमा बाबा रामदेबद्वारा निर्मित पतञ्जलि योगपीठको कोरोनिल किट, प्रयोगमा रोक

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर