TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा अघोषित लोडसेडिङ विरुद्ध यूवाहरुद्वारा प्रदर्शन


जनकपुरमा अघोषित लोडसेडिङ विरुद्ध यूवाहरुद्वारा प्रदर्शन

नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध प्रदर्शन गरेका छन् ।

नेकपा एमाले समर्थक युवाहरुले अघोषित लोडसेडिङले जनकपुरबासी समस्यामा पर्ने गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्युत माफिया मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका छन् । अघोषित लोडसेडिङ बन्द नगरे कडा संघर्ष गर्ने यूवा नेता मुन्जय राउतले जानकारी दिए । विद्युत प्राधिकरण जनकपुरका प्रमुख प्रमोद साहविरुद्ध केहि युवाहरुले सामाजिक सञ्जालमार्फत अघोषित लोडसेडिङ नगर्न चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरणले विज्ञप्ती जारी गरेको फेसबुकमा जथाभावी अपवाह नफैलाउन अनुरोध गरेको थियो ।

 

Previous Post

नेपालमा बाबा रामदेबद्वारा निर्मित पतञ्जलि योगपीठको कोरोनिल किट, प्रयोगमा रोक

Next Post

एसईईको मूल्यांकन गत वर्ष भन्दा फरक हुने, नयाँ कार्यविधि बनाइँदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर