TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ मा जसपा, काँग्रेस र माओवादी केन्द्रबीच सहमति

काँग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ मन्त्रालय


प्रदेश २ मा जसपा, काँग्रेस र माओवादी केन्द्रबीच सहमति

प्रदेश २ मा सरकारले ४ वटा मन्त्रालयलाई टुक्रयाएर संख्या १० पु¥याएको छ ।

सरकारमा नेपाली काँग्रेस र माओवादी केन्द्रको सहभागिता निश्चित भएपछि मंगलवार राती बसेको मन्त्रिमण्डलको बैठकमा मन्त्रालय टुक्रयाउने सहमति भएको उच्चस्रोतले जनाएका छन् । प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समुहमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई बर्खास्त गरिएसँगै सरकारमा काँग्रेस र माओवादी केन्द्रको सहभागिता सुनिश्चित भएको थियो । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सिंचाई, उर्जा र खानेपानी मन्त्रालयलाई अलग मन्त्रालय बनाइने भएकोछ ।त्यसैगरि समाजिक विकास मन्त्रालयबाट खेलकुद, महिला बालबालिका मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट वाणिज्य, आपूर्ती, वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन र प्रदेशसभा सम्बन्धी मन्त्रालय अलग गरिएकोछ । ‘मन्त्रालय फुटाउन प्राविधिक कठिनाइ रहेकाले बुधवार बिहान फेरी कार्यदलहरुबीच छलफल हुनेछ’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले भने, कर्मचारीको अभाव, औचित्य पुष्टि भइ नसकेको मन्त्रालयहरुलाई अलग्याउँदा आउने समस्यालाई समेत बिचार गर्नुपर्छ ।

हाल सम्मको सहमति अनुसार सत्तारुढ जसपाले ५ मन्त्रालय , काँग्रेसले ३ मन्त्रालय र माओवादी केन्द्रले २ मन्त्रालय पाउने छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जसपा संसदीय दलका नेता लालबाबु राउतले पाइसकेका छन् । सरकारले मन्त्रालय टुक्रयाउने विषयमा आफूहरुसित सल्लाह नगरेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनाए ।‘सहमतिमा मन्त्रालयको औचित्य र प्रभाव हेरे सहमतिमा टुक्रयाउने निर्णय गर्नुपर्छ ’काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, औचित्य पुष्टि समेत नभइसकेको अवस्थामा मन्त्रालय मात्र टुक्रयाएर हुँदैन। स्रोतका अनुसार काँग्रेसबाट सरकारमा रामसरोज यादवले नेतृत् वगर्ने छन् ।माओवादी केन्द्रको नेतृत्व भरत साहले गर्ने छन् ।ठाकुर–महतो समुहबाट आएका ३ जना महिला सभासद मध्ये एकजना रानी शर्मालाई राज्यमन्त्री दिने संभावना छ ।त्यसमा डा.रिना यादव र डा. अञ्जु यादवपनि पर्न सक्छन् । प्रदेशसभा सदस्यहरुले सरकारको कडा आलोचनागर्दै बैठक नै अबरुद्ध गरेका थिए ।तर मुख्यमन्त्रीमा लालबाबु राउतको पक्षमा सप्तरीका नेत्रबिक्रम साहले हस्ताक्षर समेत गरेका छन् ।यससँगै हस्ताक्षर गर्नेहरुको संख्या ३६ पुगेको छ ।

Previous Post

बर्दिबासमा दाजुभाइ मृत फेला

Next Post

बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर