TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महिलाको सिक्री लुटपाटमा संलग्न तीनजना प्रहरीको फन्दामा


महिलाको सिक्री लुटपाटमा संलग्न तीनजना प्रहरीको फन्दामा

पर्सामा तरकारी किन्दै गरेकी महिलाको सिक्री तथा ल्यापटप र मोबाइल लुट्ने तीनजना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ४५ वर्षीया सकुन्तला मेहताले वडा नम्बर ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा उनले घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो । उनले लगाएको सिक्री वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नग्वा बस्ने १९ वर्षका निरज नट र युवराज रायले लुटिएको हो । पक्राउ परेका दुवैजनालाई अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले सिक्रीसहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनीहरु लगायतको समूहले विगतदेखि नै जिल्लाको विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्दै आएको प्रहरीकाे दाबी छ । पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै वीरगञ्ज–११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल चोरी गर्ने अर्का एक एकजना पनि पक्राउ परेको छ । पर्साको जगरनाथपुर गाउँपालिका–६ बस्ने १९ वर्षका मुन्नाकुमार रामलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई उनकाे घरबाटै रौनियारको चोरी भएको ल्यापटप र मोबाइलसहित प्रहरीले पक्राउ गरेको डीएसपी खनालले बताए ।

source:todyapati.com

Previous Post

बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

Next Post

३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर