TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नेपालका बजरंगी भाइजान सरोज रायले वनाए आइसोलेशन सेन्टर

रायले बिगतमा साउदीमा मृत्यु दण्ड पाएका धनुषाको उमेश यादवलाई बचाएर नेपाल फर्काएका थिए


नेपालका बजरंगी भाइजान सरोज रायले वनाए आइसोलेशन सेन्टर

सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि सञ्चालन हुने अभियन्ता रायले बताए । भोलेन्टियर कर्प नेपालले स्वास्थ्य समाग्री सहयोग गरेपछि सरोजले सो सेन्टर स्थापना गरेका हुन् ।

सो आइसोलेशन सेन्टरको नाम टीएमएनसी आइसोलेशन सेन्टर राखिएको उनले बताए । त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ । डाक्टरको सेवालगायत अन्य जाँच, औषधी, पोषिलो खानालगायतका सम्पूर्ण सेवा निशुल्क हुने उनले बताए । सो सेन्टरका लागि पाँच जना डाक्टर, केही नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ, उनीहरु सबैजनाले निशुल्कै सेवा गर्ने बताइएको छ । प्रदेश २ मै सबैभन्दा बढी प्रभावित क्षेत्र सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ११ रहेको छ । त्यहाँ एकैदिन ५६ जनालाई कोरोना जाँच गर्दा ४० जनामा पोजेटिभ निस्केको थियो ।

त्यहाँ कोरोना संक्रमितले उचित उपचार नपाएको कारण कोरोना संक्रमण दर बढ्दै गएको कारण आइसोलेशन सेन्टर स्थापना गरेको सरोज रायले बताए । अक्सिजनका तथा उपचारको अभावको कसैको ज्यान नजाओस् त्यसका लागि सम्पूर्ण व्यवस्था गरिएको बताउँदै उनले आइसोलेसन सेन्टर स्थापनाका लागि महेन्द्ररत्न जगरनाथ लक्ष्मनियाँ सितापुरले १० कोडाको एउटा भवन उपलब्ध गराइएको उनले जानकारी गराए । सो सेन्टर स्थापनाका लागि नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत अनुमति लिएको उनले बताए ।

Previous Post

यसपालिको मनसुन जोखिमपूण १८ लाख मानिस प्रभावित हुने (प्रदेश २ उच्च जोखिममा)

Next Post

प्रदेश २ लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन (विज्ञापन सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर