TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महन्थ ठाकुरले रचे ईतिहास वर्तमान मन्त्रीमण्डलमा पचास प्रतिसत मधेशी मन्त्री


महन्थ ठाकुरले रचे ईतिहास वर्तमान मन्त्रीमण्डलमा पचास प्रतिसत मधेशी मन्त्री

जनता समाजवादी पार्टी महन्थ राजेन्द्र पक्षले वर्तमान सरकारमा अर्को ऐतिहासीक सफलता प्राप्त गर्न सफल भएको छ । मुलुकमा आधा भन्दा बढि मधेशी रहेको र आधाको हिस्सेदारीको माग बढदै गएको अवस्थामा महन्थ राजेन्द्र पक्षले वर्तमान मन्त्रीमण्डलमा इतिहासमै पहिलो चोटी पचास प्रतिसत मधेशीलाई मन्त्री वनाउन सफल भएका छन ।

आज भएको मन्त्री मण्डल विस्तार पछि वनेको २५ सदस्यीय मन्त्री मण्डलमा १३ जना मधेशी सांसदलाई मन्त्री वनाउन सफल भएका छन । १३ जना मध्ये ११ जना जसपा महन्थ राजेन्द्र पक्षकै रहेको छ भने बाकि दुइजना एमालेका मधेशी समुदायका मन्त्री रहेका छन । वर्तमान मन्त्री मण्डलममा जनता समाजवादी पार्टीका राजेन्द्र महतो,शरतसिंह भण्डारी,उमाशंकर अरगरिया,विमल श्रीवास्तव,राजकिशोर यादव,अनिल कुमार झा,लक्ष्मणलाल कर्ण,चन्दा चौधरी,एकवाल मिया,रेणुका गुरुङ्ग,चन्द्रकान्त चौधरी रहेको छ भने बाकि दुई जना एमालेबाट मधेशी मन्त्रीहरुमा रघुविर महासेठ र ज्वाला कुमारी साह रहेकी छिन ।

मधेशी समुदायबाट एकै चोटी सरकारमा यति ठुलो संख्यामा मन्त्री वनेको घटना पहीलो चोटी रहेको छ ।

Previous Post

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

Next Post

महन्थ ठाकुरलाई झट्का : नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर