TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

वैदेशिक रोजगारमा जानेहरुका लाागी खुसीको खबर, अब श्रम स्वीकृति हप्तामा दुई दिन


वैदेशिक रोजगारमा जानेलाई खुसीको खबर,  श्रम स्वीकृति अब हप्तामा दुई दिन

वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । कोरोना संक्रमणका कारण यसअघि प्रत्येक बुधबारमात्र श्रम स्वीकृति प्रदान गरिँदै आएकोमा पनि अब भने आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो । गएको जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै कार्यालयले व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रदान गर्न थालेको हो तर यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र रहेको जनाइएको छ ।

बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिनसक्ने व्यक्तिले अनलाइनबाटै पनि सेवा लिन सक्छन् । अनलाइनबाटै हुने कामका लागि कार्यालयमा उपस्थित नहुनसमेत विज्ञप्तिमार्फत सो कार्यालयले आग्रह गरेको छ ।

Previous Post

वैदेशिक रोजगारमा जानेलाई खुसीको खबर, श्रम स्वीकृति अब हप्तामा दुई दिन

Next Post

भोजपुरी फिल्म ‘मधेसी पुत्र २' की नेपाली अभिनेत्री निशाको हालत यस्तो !

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर