TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महन्थ ठाकुरले फेरे आफ्नो बोली, नगरिकता अध्यादेशमा लगाएको रोक आदेश सम्माननिय (भिडियो सहित)


महन्थ ठाकुरले फेरे आफ्नो बोली, नगरिकता अध्यादेशमा लगाएको रोक आदेश सम्माननिय (भिडियो सहित)

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । साथै उहाले अदालतको आदेशलाई भने सम्मान गर्ने बताउनुभयो ।

शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानून नै भएको बताउनुभयो । यसअघि सर्वोच्चले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता पैदा हुने अवस्थासमेत रहने भएकाले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुने ठहर गरेको थियो । अध्यक्ष ठाकुरले लामो समयदेखि नागरिकतासम्बन्धी कानून संसदमा अड्किरहेको र कुनै निर्णय हुन नसकेकाले समस्या भयावह हुँदै गएको बताउनुभयो । नागरिकता नहुँदा नागरिकहरु रोजगार र उच्च शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै उहाले नागरिकतासम्बन्धी कानून अघि बढाउनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाले नागरिकता सम्बन्धी समस्या मधेशको मात्र नभइ समग्र मुलुकको भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले संसद बिघटनको मुद्धा अदालतमा रहेको भन्दै आफुहरु पनि निर्णय पर्खेर बसेको बताउनुभयो ।

त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री राजेन्द्र महत्ताले जसपा अव मुलुकको बैकल्पीक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राख्नुभयो । देश र जनताप्रति समर्पित भएर सवैले आफ्नो दायित्व पुरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेश लगाए अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने उल्लेख गर्नुभयो ।

Previous Post

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

Next Post

धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, २ जना बेपत्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर