TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

पोखरीमा डुबेका पाँचै बालिकाको शव जनकपुर ल्याइयो, दुई बालिका झण्डै बाँचे


पोखरीमा डुबेका पाँचै बालिकाको शव जनकपुर ल्याइयो, दुई बालिका झण्डै बाँचे

धनुषामा शुक्रबार एकैपटक पोखरीमा डुबेर मृत्यु भएका पाँचजना बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।

घटनास्थलको मुचुल्का गरी पाँचैजना बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरका पाँचजना बालिकाको शुक्रबार दिउँसो साढे १२ बजे पोखरीमा नुहाउने क्रममा मृत्यु भएको थियो । स्थानीय हुलास यादवको खेतमा माछापालनको लागि खन्दै गरेको पोखरीमा जमेको पानीमा पाँचैजना बालबालिकाको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साह छिन् । डीएसपी मिश्रका अनुसार घरबाट खानाखाएर ७ जना बालिकाहरु चौरमा बाख्रा चराउन गएका थिए ।

त्यस क्रममा उक्त पोखरीमा पाँचजना बालिका नुहाउन पसेपछि डुबेको र दुई बालिका गाउँमा आएर खबर गरेपछि स्थानीयहरु पुगेका थिए । तर त्यति बेलासम्म पाँचैजना बालबालिकाको मृत्यु भइसकेको थियो । दुई बालिका पोखरीमा नपसकेको कारण उनीहरुको ज्यान जोगिएको छ । बेपत्ता भनिएको दुई बालिका भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट पुगेको प्रहरी टोलिले घटनास्थलमा पुगेर पोखरीको सर्च गरेको छ । मृतक बालिकाहरुको शव मुचुल्का गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

source:todaypati.com

Previous Post

धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, २ जना बेपत्ता

Next Post

थप ३ हजार सात सय ५० जनामा कोरोना पुष्टि, ६७ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर