TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा कोरोना संक्रमणबाट मृत्यू भएका परिवारलाई ५० हजार दिईने


धनुषामा कोरोना संक्रमणबाट मृत्यू भएका परिवारलाई ५० हजार दिईने

धनुषाका एक स्थानीय तहले कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनु परेकाको परिवारजनलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

जिल्लाको क्षीरेश्वनाथ नगरपालिकाले कोरोना भाईरसबाट मृत्यू भएकाको परिवारजनलाई राहत स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले २०७८ बैशाख १ पछिका कोरोना संक्रमितहरुलाई राहत स्वरुप समेत विभिन्न प्याकेज समेत घोषणा गरेको छ । राहतहरुमा मृतकका परिवारजनलाई ५० हजार रुपैयाँ, संक्रिमित भई अस्पतालमा उपचाररतलाई १५ हजार तथा संक्रमित भई होम आईसोलेसनमा रहेकालाई ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पंजियारले जानकारी दिए । उक्त राहत लिनलाई आवश्यक कागजातहरु सहित नगरपालिका कार्यालयमा सम्पर्क गर्न समेत मेयर पंजियारले आग्रह गरेका छन् । यसअघि होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई घर–घरमै स्वास्थ्यकर्मी खटाई स्वास्थ्य उपचार गर्ने गरेको नगरपालिकाले प्रत्येक वडामा निःशुल्क पीसीआर जाँचको व्यवस्था समेत मिलाएको मेयर पंजियारले बताए ।

कोरोना संक्रमणको भयावह यस्तै रहेमा आगामी आर्थिक वर्षको बजेटमा कोरोनो महामारीको अग्रीम तयारीका लागि विशेष बजेटको प्याकेज ल्याउने उनले बताए ।

Previous Post

मौसम अपडेट : आगामी ३ दिन भारी वर्षा हुने

Next Post

महोत्तरीमा कुटपिट गरी दाईले गरे आफ्नै भाइको हत्या

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर