TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा कुटपिट गरी दाईले गरे आफ्नै भाइको हत्या

दाई भाई बीच कुलदेवताको विषयमा विवाद भएको थियो


महोत्तरीमा कुटपिट गरी दाईले गरे आफ्नै भाइको हत्या

घरको देउताको विषयमा विवाद हुँदा महोत्तरीमा दाईका सम्पूर्ण परिवार मिलेर कुटपिट गरी भाइको हत्या गरेका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहसहित उनका परिवारले कुटपिट गरि कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् । गएको जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । उनका अनुसार लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि घर अन्त्येष्टिको लागि ल्याइएको छ । शुक्रबार राति शव घर ल्याइएको छ ।

लक्ष्मणको मृत्युु भएपछि दाइ रामचन्द्रसहित उनका परिवार फरार भएका छन् । उनीहरुको खोजविन र घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी आचार्यले बताए । स्थानीयहरुले दोषी दाईसहित उनका परिवारमाथि कारबाहीको माग गरेका छन् । अहिले मृतक लक्ष्मणको घरमा भीड लागेको छ ।

source: todaypati.com

Please subscribe our channel and support us

Previous Post

धनुषामा कोरोना संक्रमणबाट मृत्यू भएका परिवारलाई ५० हजार दिईने

Next Post

युट्युब, टिकटकका भिडियोमा कडाइ गर्न अदालतको निर्देशन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर