TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

युट्युब, टिकटकका भिडियोमा कडाइ गर्न अदालतको निर्देशन


युट्युब, टिकटकका भिडियोमा कडाइ गर्न अदालतको निर्देशन

युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा राखिएका असामजिक र अराजक भिडियोमा अदालतले चासो व्यक्त गरेको छ ।

पछिल्लो समय सुर्खेतमा राउटे महिलामाथि भएको यौन दुर्व्यवहारको घटनालाई भाइरल बनाइएपछि जिल्ला अदालत सुर्खेतले सुनुवाइ सुरु नहुँदै न्यायिक सक्रियता देखाएको हो । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले विभिन्न युट्युब च्यानलहरुले पीडितको पहिचान सार्वजनिक गराउने र अनुसन्धानका क्रममा रहेका कतिपय अवस्थालाई तोडमोड गरर मानिसमा नयाँ भाष्य सिर्जना गर्ने समाग्री तत्काल हटाउन निर्देशन दिनुभएको हो । जिल्ला अदालतले राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालयलाई पनि ध्यानाकर्षण गराएको छ।

सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने युट्युव र साइटलाई कडाइका साथ बन्द गर्न आदेश समेत दिएको छ ।

Previous Post

महोत्तरीमा कुटपिट गरी दाईले गरे आफ्नै भाइको हत्या

Next Post

महिलामाथि सामुहिक कुटपिट, स्थानीयहरु मुकदर्शक (भिडियो सहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर