TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ मा अझै रोकिएन Acid attack, श्रीमती माथि एसिड प्रहार


प्रदेश २ मा अझै रोकिएन Acid attack, श्रीमती माथि एसिड प्रहार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा एकजनाले आफ्नै श्रीमती माथि एसिड प्रहर गरेको छ ।

घरायसी विवाद हुदा स्थानीय ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दिपिका विश्वकर्मा माथि तेजाब प्रहार गरेको हो । घरायसी विषयलाइ लिएर श्रीमानले श्रीमती माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह ले बताउनु भएको छ । एसिड प्रहारबाट घाइते भएकी महिलालाइ चन्द्रनिगाहपुर स्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ भने एसिड प्रहार गर्ने श्रीमानलाइ प्रहरीले पक्राउ गरि सकेको प्रहरी उपरीक्षक शाहले बताए । चन्द्रनिगाहपुरमा मानिस एण्ड मनिसा गहना पसल संचालन गर्दै आएका दिपक विकले सुन सफा गर्नमा प्रयोग गरिने एसिड प्रहार गरेको प्रहरी ले जनाएको छन् । प्रहरीका अनुसार घाइते भएकी महिलाको बाया हाथ , पेट र खुट्टा जलेको छ । महिला प्रति भएको घटनाको घोर निन्दा गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजको प्रदेश २ संयोजक पुजा पाठकले यस्तै अमानवीय घटना गर्ने पीडकलाइ कानुनी कार्यवाही गर्न सम्वन्धित निकाय सित माग गरेको छ ।

महिला प्रति गरिएको क्रुरतापूर्वक घटनाका दोषीलाइ सजाय दिलाउन मेची महाकाली बुहारी संयुत आवाजले दवाव सृजना गर्ने चेतावनी समेत दिएका छन् ।

Previous Post

महोत्तरीमा प्रहरी देखेपछि ८ लाख नगद फालेर फरार

Next Post

धनुषामा असार १ गते देखि मास्क नलगाई हिडडुल गर्नेलाई On The Spot जरिवाना तिर्नुपर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर