TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा असार १ गते देखि मास्क नलगाई हिडडुल गर्नेलाई On The Spot जरिवाना तिर्नुपर्ने

विगत केहि दिनदेखि ३० प्रतिसतले मात्र जिल्लामा मास्क प्रयोग गर्दै आएका छन : प्रजिअ बन्धु प्रसाद बासतोला


धनुषामा असार १ गते देखि मास्क नलगाई हिडडुल गर्नेलाई  On The Spot जरिवाना तिर्नुपर्ने

file photo

कोरोना घटदो क्रममा छदा धनुषाबासीले मास्क लगाउने क्रमलाई कम गरेपछि धनुषामा पुनः कडाई गर्ने भएको छ । असार १ गते देखि मास्क नलगाउनेलाई ठाउकै ठाउ जरिवान तिराउने गरि कारवाही गरिने जनाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलाले धनुषामा लगभग सवै व्यक्तीले मास्क प्रयोग गर्दै आएकोमा विगत केहि दिन देखि मास्क लगाउनेमा ३० प्रतिसत मात्रै देखिएकोले मास्क नलगाउनु भनेको आफुसंगै अरुको स्वास्थ्यमा पनि खेलवाड गर्नु सरहनै भएकोले उनले सवैलाई मास्क लगाउन आग्रह गरे ।

मास्क लगाउनाले कोरोना संक्रमणलाई न्युनिकरण तर्फ लग्नमा ८० प्रतिसतले मद्दत पुरयाउने भएकोले कोरोनाको समस्या समाप्त नभएसम्मका लागि मास्क प्रयोग गर्न का लागि सवैसंग आग्रह गर्दै उनले भने,असार १ गते देखि ठाउकै ठाउ जरिवाना लगाउने जस्तो कारवाही पुनः सुरु गर्न वाध्य हुनेछु । प्रमुख जिल्ला अधिकारी वास्तोलाले आफनो कार्यकक्षमै मधेश आवाज संग कुराकानी गर्दै निजी अस्पतालले शुल्कको विवरण अहिले सम्म नवुझाएको वताए । उनले मणिपाल शिक्षण अस्पतालमा वनिरहेको कोभिड विशेष अस्पताल संचालनका लागि अझै १० देखि १५ दिन लाग्ने वताए ।

उनले कोरोना संक्रमीतको संख्या २५ भन्दा तल नझरेसम्म वजार खोल्न नहुने माथिबाट नै निर्णय गरिएको हुनाले असार १ गते देखि वजार खुल्छ नै भन्न सकिन्न तर गृहमन्त्रालयसंंग छलफल र आएका निर्देशन अनुसारनै कार्य गरिने भएकोले अहिले नै निषेधाज्ञा समाप्त होला भन्न नसकिने उनले वताए ।

Previous Post

प्रदेश २ मा अझै रोकिएन Acid attack, श्रीमती माथि एसिड प्रहार

Next Post

मनसुन प्रवेशसँगै प्रदेश २ मा बाढीपहिरोको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर