TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिरहाको राम शरण मण्डलसहित कुवेतमा मृत्‍यु भएका ४ नेपालीको शव आज नेपाल ल्याईदै


सिरहाको राम शरण मण्डलसहित कुवेतमा मृत्‍यु भएका ४ नेपालीको शव आज नेपाल ल्याईदै

रोजगारीका क्रममा कुवेतमा ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल ल्याईदै छ ।

कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु नेपाल ल्याईन लागेको हो । केही समय देखी सबै कानुनी प्रकृयाहरु पुरा भएर पनि सिधा तथा नियमित उडान नहुँदा कुवेतमै रोकिएका १ महिला सहित ४ जना नेपालीको शब नेपाल पठाउन लागिएको नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बताउनु भयो । चार जनाको शव पठाउँदा पनि अझै १ जनाको शब कुवेतमै रहेको सिलवालको भनाई छ । कुवेतमा मृत्यु भएका यि ४ नेपालीहरुको शव एकै चोटि जुन–१४,२०२१ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण गर्नेछन । पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका लागी जारी गरेको निषेध्याज्ञाका कारण केही उडानहरु बाहेक नेपालका अन्तरराष्ट्रिय उडानहरु बन्द छन। कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन भने सरकारले कतार, टर्की, भारत र चीनमा मात्र त्यो पनि सिमित उडानहरु गरिरहेको छ।

नेपाल ल्याईदै गरेका ४ जना मृतकहरुको बिबरण

१। मृतकको नाम : मुना राई
ठेगाना : बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा
राहदानी नं-१०६७३६८३
कुवेतमा मृत्‍यु भएको मिती: २० मेई,२०२१
मृत्‍युको कारण-हृदयघात

२। मृतकको नाम- सोमप्रसाद दाहाल
ठेगाना-बाहुने-९ दौलतपुर,मोरङ
राहदानी नं-०६७८९२८४
कुवेतमा मृत्‍यु भएको मिती-१६ मेई,२०२१ आइतबार
मृत्‍युको कारण-उपचारको क्रममा

३।मृतकको नाम-मोहमद सबिर आलाम
ठेगाना-सुनसरी
राहदानी नं-०७६९०६७०
कुवेतमा मृत्‍यु भएको मिती-१ जुन,२०२१ मंगलबार
मृत्‍युको कारण-हृदयघात

४। मृतकको नाम- राम शरण मण्डल
ठेगाना-सिराहा
राहदानी नं-०६८३६७२०
कुवेतमा मृत्‍यु भएको मिती-२९ मेई,२०२१ शनिबार
मृत्‍युको कारण-हृदयघात

Previous Post

सक्रिय भयो मनसुन, भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Next Post

अबदेखि वर्षायामको तीन महिना सडक खने कारबाही हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर