TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आफ्नै भाइलाई गोली प्रहार गरेको आरोपमा दाजुसहित तीन जना पक्राउ


आफ्नै भाइलाई गोली प्रहार गरेको आरोपमा दाजुसहित तीन जना पक्राउ

सिरहामा आफ्नै भाइलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले दाजुसहित तीन जनालाई पक्राउ गरेको छ ।

जेठ २२ गते राति मिर्चैया नगरपालिका–६ स्थित सिद्धि मेडिकल पसलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार भएको थियो । ४० वर्षीय साफीलाई गोली प्रहार भएको घटनामा उनका दाजुसहित तीन जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माका अनुसार साफीमाथि गोली प्रहार गर्ने उनका दाजु ४२ वर्षीय सूर्यदेव साफी, गोलबजार नगरपालिका–११ का ४५ वर्षीय हकिम फकिर र मिर्चैया नगरपालिका–६ बस्ने २३ वर्षीय रोहित साफीलाई पक्राउ गरिएको छ । सूर्यदेवले पारिवारिक रिसईबी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा दिई आफ्नै भाइमाथि गोली प्रहार गराएको प्रहरीको भनाइ छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

रामसागरमाथि दुईवटा गोली प्रहार गरिएको थियो । एउटा गोली हातमा र अर्काे खुट्टामा लागेको थियो ।

Previous Post

थप २,९१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

Next Post

नेपाली महिलाहरूलाई भारतीय सेनामा भर्ती खुल्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर