TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दाउरा राख्ने विषयमा विवाद हुँदा एक महिलामाथि सामुहिक कुटपिट, स्थानीयहरु मुकदर्शक (भिडियो सहित)


दाउरा राख्ने विषयमा विवाद हुँदा एक महिलामाथि सामुहिक कुटपिट, स्थानीयहरु मुकदर्शक (भिडियो सहित)

प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक महिलालाई सार्वजनिक स्थलमै निर्घात कुटपिट गरिएको भिडियो बाहिरिएको छ ।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित एक महिलालाई दाउरा राख्ने विषयमा विवाद हुँदा चार पाँच जना मिलेर सामुहिक रुपमा कुटपिट गरिरहेको भिडियो बाहिरिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार, कल्याणपुर नगरपालिका वडा नम्बर ६ भोक्राहा बस्ने स्थानीय सुजित साहकी श्रीमति बबिता देवी साहलाई सोही स्थान बस्ने धीरेन्द्र महासेठ र उनका परिवार मिलेर कुटपिट गरेको हो । सोही आरोपमा अहिले धीरेन्द्र महासेठलाई इलाका प्रहरी कार्यालय  मिर्चैयाले नियन्त्रणमा लिएको छ । एउटै जग्गामा दुवै पक्षले दाबी गरेपछि भनाभन हुँदा विवाद भएको थियो । सोही क्रममा धीरेन्द्र र उनका परिवारजनहरु मिलेर सामुहिक रुपमा कुटपिट गरेको आरोप छ ।

सोही घटनाको सम्बन्धमा उजुरी परेको भन्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

source:enewsbureau.com

Previous Post

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित

Next Post

निषेधाज्ञा खु्ल्ने बितिकै जनकपुर जयनगर रेल सञ्चाल हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर