TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

थप २,७४५ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु


थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

नेपालमा मंगलबार थप २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ४ सय ४९ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ एन्टीजेन परिक्षणका क्रममा एक हजार ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । त्यस्तै थप ४ हजार १ सय ८७ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ६३ हजार २५७ सक्रिय संक्रमित आइशोलेशन र ५१५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६१२ वटा पिसिआर र १ लाख १९ हजार ५१ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Previous Post

धनुषा कोरोना अपडेट : ४१ संक्रमीत थप, १ जनाको मृत्यु, १८४ जना संक्रमणमुक्त

Next Post

प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर