TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा गोली प्रहार गरी लाखौं डकैती, ५ जना घाइते


महोत्तरीमा गोली प्रहार गरी लाखौं डकैती, ५ जना घाइते

महोत्तरीमा गोली प्रहार गरी लाखौं डकैती भएको छ । समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति ९/१० जनाको संख्यामा रहेका डाकाको समुहले गोली प्रहार गरी डकैती गरेका छन् ।

डाकाको गोली प्रहारबाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि धरान लगिएको छ । यस्तै डाकाहरुको रड र घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । उनीहरुको उपचार जनकपुर स्थित प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ। डाकाहरुले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार बराबरको , सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजारको र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यराति डाकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरी कटुवा पेस्तोल सहित फलामको रड प्रयोग गरी लुटपाट गरेका छन् ।

source:todaypati.com

Previous Post

प्रदेश २ हुँदै बग्ने नदिहरुमा बाढीको जोखिम उच्च, यी नदिहरुमा पानीको सतह बढ्ने

Next Post

बजारनजिकै रोड छेउमा युवकको शव फेला, हत्या गरेर फालेको प्रहरी आशंका

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर