TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रशासकीय अधिकृतलाई १५ लाख रुपैयाँ नदिए कार्यालय सहयोगीले दिए ज्यान मार्ने धम्की


प्रशासकीय अधिकृतलाई १५ लाख रुपैयाँ नदिए कार्यालय सहयोगीले दिए ज्यान मार्ने धम्की

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुवर्ण गाउँपालिका(४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् । प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिनु नत्र गोली हानी हत्या गर्छु भनेर धम्की दिएको आरोप उनीमाथि छ । फोनको अडियो रेकर्डसहित प्रशासकीय अधिकृत श्रीवास्तवले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा यादवको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘अधिकृतले धेरै पैसा कमाएको छ, मैले धम्की दिएर माग्दा ममाथि शङ्का पनि हुँदैन भन्ने उसलाई परेको रहेछ,’ उनले भने, ‘नयाँ सिमबाट प्रशासकीय अधिकृत बाहेक अरुलाई फोनसमेत नगरेको पाइयो, अनुसन्धानको क्रममा करारमा कार्यरत कार्यालय सहयोगी यादवको संलग्नता देखियो, त्यसैले उनलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेका छौं ।’

यादवले घटनामा भारतीय आफन्तको समेत प्रयोग गरेको खुल्न आएकोले उनीहरुको खोजी भइरहेको डीएसपी मिश्रले बताए । यादवविरुद्ध अदालतमा आपराधिक लाभसम्बन्धी मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

Previous Post

बजारनजिकै रोड छेउमा युवकको शव फेला, हत्या गरेर फालेको प्रहरी आशंका

Next Post

जनकपुरमा कोरोना संक्रमणबाट फेरी १ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर