TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोेत्तरीमा युवाहरुले सडकमै रोपे धान


महोेत्तरीमा युवाहरुले सडकमै रोपे धान

महोत्तरीको बलबा नगरपालिका प्रमुख विनोद यादव र वडाअध्यक्ष राजकुमार यादवको विरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् ।

बलबा नगरपालिका वडा नम्बर १० धमौरा बजारबाट ध्रुव कुण्ड तर्फ जाने गाउँको सडक मै युवाहरुले सांकेतिक विरोध स्वरुप धान रोपेका हुन् । मेयर र वडा अध्यक्षले बिकासको कामकाज सुस्त गरेको कारण सडक हिलाम्य भएको भन्दै स्थानीय युवाहरु धिरेन्द्र कुमार मण्डल ,आदर्श कर्ण, दीपक कुमार शर्मा लगायतले धान रोपेर विरोध जनाएका हुन् । पर्यटन स्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट खर्ज गरे पनि परिक्रमा बस्ने ध्रुव कुण्ड भित्र जाने मुल गेटमै हिलाम्य भएको छ । तत्कालै समस्या समाधान नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोध गर्न बाध्य हुने चेतावनी समेत युवाहरुले दिएका छन् ।

source:todaypati.com

Previous Post

१० वर्षीया बालिकामाथि सामुहिक बलात्कार, १४ वर्षपछि अभियुक्त पक्राउ

Next Post

धनुषा : ‘मिनरल वाटर’ को बोतलभित्र मरेको किरा फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर