TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : ‘मिनरल वाटर’ को बोतलभित्र मरेको किरा फेला


धनुषा : ‘मिनरल वाटर’ को बोतलभित्र मरेको किरा फेला

धनुषाको ढल्केवरमा रहेको सूर्य दर्शन प्रशोधित पिउने पानीको सिल बन्द बोतलभित्र मरेको किरा र लेदो भेटिएको छ ।

ढल्केवरस्थित रोशन मिश्रले सञ्चालन गर्दै आएको जेनिसा होटलबाट एकजना ग्राहकले पानी किन्ने क्रममा पानीको बोतलभित्र मरेको किरा र लेदो भेटिएको हो । होटल सञ्चालक रोशनले प्रशोधित पिउने पानीको सिल बन्द बोतलभित्र मरेको किरा र लेदो भेटिएपछि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनुषामा यसबारे जानकारी गराएको बताएका छन् ।

उक्त पानी प्रशोधन उद्योगका सञ्चालक रुदल साहले बोतल आफ्नै कम्पनीको भए पनि त्यसभित्रको पानी आफ्नो नरहेको दाबी गरेका छन् । उनले बोतल, सिल र लेवल परिवर्तन गर्ने थुप्रै प्रविधि रहेकोले कम्पनीलाई बदनाम गर्न कसैले यस्तो हर्कत गरेको हुनसक्ने बताए ।

धनुषामा आधा दर्जनभन्दा बढी पिउने पानीको उद्योग छ । तर, बारम्बार कुनै न कुनै समस्या पिउने पानीमा देखिदै आएकाे छ ।

source:todaypati.com

Previous Post

महोेत्तरीमा युवाहरुले सडकमै रोपे धान

Next Post

धनुषा कोरोना अपडेट : थप १५ जनामा कोरोना संक्रमण पुष्टि, १३२ जना संक्रमणमुक्त

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर