TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

टिपरको ठक्करले मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी


टिपरको ठक्करले मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी

सर्लाहीमा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको घटना स्थल मै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार हरिपूर्वा नपा ८ मा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरनगरपालिका १३ बस्ने ३० वर्षीय अर्जुन महतो रहेको प्रहरीले जनाएको छ ।आज दिउँसो ४ बजे तिर ज ७ प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको महतोलाई विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेको महतोको टाउँकोबाट नै टिपरको चक्का चलेकोले तत्कालै घटना स्थल मै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएको छ ।घटना पश्चात आक्रोशित स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा पनि तिब्र गतिमा टिपर चलाएकोले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर अहिले प्रदर्शन गरिरहेका छन् ।

अहिले प्रहरी घटना स्थलमा पुगेर प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने टिपर चालकलाई पक्राउ गरेको छ ।

photo:babu prem yaduvansi

Previous Post

खुसीको खबर : चुरेको ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

Next Post

कक्षा १२ को परीक्षा भदौमा, ११ को अन्तिम मूल्याङ्कन असारभित्र

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर