TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आज प्रदेश २ को ६ जिल्लासहित २५ जिल्लामा बाढीको उच्च जोखिम


मनसुन प्रवेशसँगै प्रदेश २ मा बाढीपहिरोको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

file photo

विभिन्न नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदी बग्ने २५ जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बिहान निकालेको बुलेटिनमा महाकाली र सहायक नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने अनुमान छ । त्यस्तै कन्काई, कमला, वाग्मतीमा आकस्मिक बहाव हुनसक्ने र पश्चिम राप्ती, तिनाउ, बबई र सहायक नदीमा पानीको बहाव बढ्दो क्रममा छ ।आज बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुला उच्च जोखिममा परेका छन् ।

त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाण्डौ, सिन्धुली, चितवन, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोटी, अछाम, बाजुरा र बझाङ मध्यम जोखिम जिल्लाका रुपमा रहेका छन् ।

Previous Post

विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु

Next Post

प्रदेश २ का मुख्यमन्त्री राउत र अर्थमन्त्री विजय यादवसहित जसपाका २० जना कार्यकारिणी समितिबाट 'आउट'

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर