TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालनमा आउँदै


धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालनमा आउँदै

हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल झण्डै १० वर्षपछि निर्माण लगभग पुरा भएको छ ।

दुई साताभित्रै पुल निर्माण सकिने ठेकेदार कम्पनी लुम्बनी बिल्डर्सका इन्जिनियर सुर्यप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पुल निर्माणको ९९ प्रतिशत काम पुरा भइसकेको छ । अब फिनिसिङ गर्न मात्र बाँकी छ । सो काम पनि तिब्र गतिमा भइरहेको छ । अब बढीमा १५ दिनभित्रै निर्माण कार्य पुरा हुन्छ । तटबन्ध निर्माण गरेर नदीको बहाब पनि परिवर्तन गरिसकेको उनको भनाई छ । ४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । तर ७ वर्षमा वित्दा पनि ढिलोसुस्तीका कारण ३५ प्रतिशत मात्र काम भयो । पछि पप्पु कन्ट्रक्सनले हात झिक्यो । अनी निर्माणको पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सको काँधमा गयो । लुम्बिनी बिल्डर्सका इन्जिनियर शर्मा भन्छन्, ‘सुरुमा काम गरेन । पछि महँगी बढ्यो । अनी घाटा लाग्छ भनेर पप्पुले काम गर्न छाडे । बाध्य भएर हामीले काम गर्नुपरेको छ ।’ उनले पुल निर्माण पुरा भएलगत्तै सम्बन्धित निकायको हस्तान्तरण गर्ने बताए । ११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ । तर हरेक वर्ष ठूलो बाढी आउने भएकाले तटबन्ध मजबुत बनाउनुपर्ने स्थानीय बताउँछन् ।

अहिले बनाएको तटबन्ध बाढी थाम्न सक्ने नभएको स्थानीयको भनाई छ । दुई दिनअगाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले निर्माणाधिन पुलको निरीक्षण गरे । उनले तटबन्ध मजबुत बनाउनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उनले पुल निर्माण भएपछि यस भेगका जनतालाई ठूलो राहत हुने पनि बताए । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएको थियो । पुल निर्माण भएपछि अब सिरहा सदरमुकामाट मोटरसाइकल वा चारपाङ्ग्रे सवारी करिब ३० मिनेटमै जनकपुरधाम आइपुग्छ । तर पुल नहुँदा पूर्वपश्चिम राजमार्ग घुमेर आउनुपर्दा समय र सवारी भाडा पनि बढी खर्च गर्नुपर्ने सर्वसधारणको बाध्यता थियो ।

कृपया हाम्रो Youtube Channel लाई Subscribe गरि सहयोग गर्नुहोस

Previous Post

आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखिँदै

Next Post

सावधान ! गुगल प्ले स्टोरमा भाइरसको आक्रमण, आजै डिलिट गरिहाल्नुस् यी ८ एप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर