TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा ७ दिन निषेधाज्ञा थप, पसलहरु ३ बजेसम्म खोल्न मिल्ने


धनुषामा निषेधाज्ञा ७ दिन थप

धनुषामा ७ दिन निषेधाज्ञा थप गरिएको छ ।

सोमबार (आज) बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठका बाट आज राती १२ बजेदेखि ७ दिनसम्म लागु हुने गरि निषेधाज्ञा थप गरिने निर्णय गरिएको छ । साथै आवश्यक पसलहरु आब दिउँसो ३ बजेसम्म खोल्न मिल्ने बैठकले निर्णय गरेको छ । साथै निजी सवारी साधन (मोटरसाईकल पनि), टेम्पू, ट्याक्सी आदि जोर बिजोर प्रणाली अनुसार चलाउन सकिने निर्णय गरिएको छ । त्यस्तै, विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरु वितरणको व्यवस्था गर्न सकिने जनाईएको छ । सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरुले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्ने निर्णय बैठकमा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले नियमित सेवा सुचारु गर्न भनिएको छ ।

निषेधाज्ञा आदेशको उल्लघंन गर्ने व्यक्ति तथा संस्थालाई कानुन अनुसार कारबाही गरिने जनाईएको छ ।

कृपया हाम्रो Youtube Channel लाई Subscribe गरि सहयोग गर्नुहोस

Previous Post

दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुने, भाडा ७५ रुपैयाँ

Next Post

नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन भेटियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर