TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरको यातायात व्यवस्था कार्यालय आजबाट खुल्यो, कुन कुन सेवा खुल्ने ?


जनकपुरको यातायात व्यवस्था कार्यालय आजबाट खुल्यो, कुन कुन सेवा खुल्ने ?

कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय जनकपुरधाम आज बाट खुलेको छ ।

कार्यालयका निमित्त प्रमुख विरेन्द्र यादवले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई कार्यालयको सेवा सुचारु हुने जानकारी दिएका छन् । यातायात कार्यालयको सेवाहरु सुचारु भएपनि तत्काल सबै सेवा सुचारु नहुने निमित्त प्रमुख यादवले जानकारी दिए ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै तत्काल कार्यालयबाट अस्थायी ईजाजत पत्र, तत्काल नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नविकरण, बाटो इजाजत पत्र, राजश्व दाखिला सेवा, तत्काल नविकरण नभएमा जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नविकरण, प्रयोगात्मक परीक्षा पास भई राजश्व बुझाउन बाँकी सेवाग्राहीहरुको राजश्व बुझाउने सेवा मात्र सुचारु हुने कार्यालयले जनाएको छ ।

नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभए सम्मको लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।

Previous Post

धनुषा कोरोना अपडेट : सोमवार ७ जना मात्र संक्रमीत थप, ११३ जना संक्रमणमुक्त

Next Post

जनकपुरसहित धनुषामा आजदेखि पसल खुल्यो, सवारीसाधन जोरविजोरमा सञ्चालन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर