TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरसहित धनुषामा आजदेखि पसल खुल्यो, सवारीसाधन जोरविजोरमा सञ्चालन


जनकपुरसहित धनुषामा आजदेखि पसल खुल्यो, सवारीसाधन जोरविजोरमा सञ्चालन

जनकपुरसहित धनुषामा आजदेखि पसल खुलेको छ । बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न तथा अति आवश्यक पसल दैनक खुल्ने छ भने निजी सवारीसाधन जोरविजोर प्रणालीमा सञ्चालनमा आएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय धनुषाले परिमार्जित सहित ७ दिन निषेधाज्ञा थप गरेकोे छ । जसमा मापदण्डको पालना गरी दिउँसो ३ बजेसम्म पसल खोल्न पाइने, जोरविजोर प्रणालीमा निजी सवारी साधन चलाउन पाइने छ । यस्तै विद्यालयमा भीडभाड नगरी मापदण्डको पालना गरी पालैपालो पुस्तक वितरण गर्न सकिने, सरकारी तथा अर्ध सरकारी कार्यालयहरु मपदण्डको पालना गरी खोल्न पाइने, बैंक तथा वितीय संस्थाहरु नियमित संचलान गर्न उल्लेख छ । परिमार्जनसहितको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि अगामी असार १४ गते राति १२ बजेसम्मका लागि जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

निषेधाज्ञा खुकुलो गरेपनि सैलुन, ब्युटीपार्लर, सिनेमाहल, पार्टी प्यालेस, सभासम्मेलन र सेमिनार लगायत खोल्न पाइने छैन ।

Previous Post

जनकपुरको यातायात व्यवस्था कार्यालय आजबाट खुल्यो, कुन कुन सेवा खुल्ने ?

Next Post

बलात्कार गर्न नदिँदा घाँटी रेटेर ९ वर्षीया शिवानीको हत्या

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर