TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

बलात्कार गर्न नदिँदा घाँटी रेटेर ९ वर्षीया शिवानीको हत्या


बलात्कार गर्न नदिँदा घाँटी रेटेर ९ वर्षीया शिवानीको हत्या

सप्तरीमा ९ वर्षीया एक बालिकाको घाँटी रेटेर भएको हत्या घटनाका सलग्न एक जना आरोपी युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न।–३ तरहि हटैल टोलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन् । गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताएका छन् । यसैबिच आरोपीको प्रारम्भिक वयान अनुसार करणी गर्न खोज्दा नमाने घाँटी रेटी हत्या गरिएको खुलेको छ । आरोपीलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता घटना भएसँगै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो नेतृत्वमा विशेष टोली खटाइएको थियो । पछिल्लोपटक जिल्लामा बालबालिकाहरुमाथि जवर्जस्तिकरणिको घटनामा बृद्धि भएको सप्तरी प्रहरीले जनाएको छ ।

Previous Post

जनकपुरसहित धनुषामा आजदेखि पसल खुल्यो, सवारीसाधन जोरविजोरमा सञ्चालन

Next Post

रघुबीर महासेठ र राजेन्द्र महतोसहित २० जना मन्त्री पदमुक्त हुने अदालतको आदेश (सूचीसहित)

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर