TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते


टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते

वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत परवानीपुर बन्दरगाह सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको हो । बुधबार साँझ ६ बजे सडक खण्ड अन्तर्गत वीरगञ्ज–२१ परवानीपुरबाट जाँदै गरेको युपी ५२ टी ७५५० नम्बरको भारतीय ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नम्बरको टिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ट्रकले ठक्कर दिँदा पैदलयात्री वीरगञ्ज–२२ जगरनाथपुर निवासी ७० वर्षे बैधनाथ राउत कुर्मीको मृत्यु भएको खनालले बताए । दुर्घटनामा भारतीय ट्रकका चालक भारत गोपालगञ्ज मुसहरी बस्ने आजाद अन्सरी र सहचालक नुरुल बस्सर तथा टिपर चालक मकवानपुरका बिपिन प्रसाद गडतौला र सहचालक अजय लामा घाइते भएका छन् ।

उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

मोटरसाइकलको लाइसेन्सको परीक्षाका आब अति सजिलो, जो कोहिले पास गर्न सक्ने, हेर्नुहोस नयाँ नियम

Next Post

थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर