TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मोटरसाइकल दुर्घटनामा युवक गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो


मोटरसाइकल दुर्घटनामा युवक गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परि हरिपुर नगरपालिका–८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । श्रेष्ठ चलाइरहेको बा ५० प ४४०२ नम्वरको मोटरसाइकल शुक्रबार बिहान ईश्वरपुर नगरपालिका–७, धनपती डाँडामा अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । टाउको, हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई ईश्वरपुरस्थित अमृत हेल्थ केयर बयलवासमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारको लागि लबन्दी सिटी हेल्थ केयरमा ल्याइएको थियो । त्याहाँबाट उनलाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

गम्भीर घाइते श्रेष्ठलाई अल्टिटिउड हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

Previous Post

धनुषा : अंश विवादमा छोराले गरे आफ्नै बुबाको हत्या

Next Post

साउनदेखि सवारीमा इम्बोस्ड प्लेट अनिवार्य, मोटरसाईकलमा इम्बोस्ड प्लेट जोड्न २५०० लाग्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर