TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

ब्लड क्यान्सरका विरामीलाई मैथिल सेवा समाजको सहयोग


ब्लड क्यान्सरका विरामीलाई मैथिल सेवा समाजको सहयोग

मैथिल सेवा समाज कतारले सिरहाका एक ब्लड क्यान्सरका विरामी आर्थिक सहयोग उपलब्ध गराएको छ ।

विगत ३ वर्षदेखि ब्लड क्यान्सरका सिकार भई उपचार गराइरहेका रविकिशन ठाकुरको उपचारका लागी सहयोग उपलब्ध गराएको हो । नेपाली युवाहरुद्वारा संचालित अन्तर्राष्ट्रिय स्तरको उक्त संस्थाले सिरहाका सिरहा नगरपालिका–१९ सन्हैठाका रविकिशनको उपचारका लागी ६५,००० हजार रकम उपलब्ध गराएका हुन् । छोराको उपचार गराउँदा गराउँदै परिवारका आर्थिक अवस्था कमजोर भएका रविकिशनका आमालाई मैथिल सेवा समाज नेपालको आयोजनमा सो रकम प्रदान गरिएको अध्यक्ष लक्ष्मी यादवले बताए । सो रकम कतारमा काम गरिरहेका मैथिल सेवा समाज आवद्ध युवाहरु आमार सर्विस सनैया–४९ नम्बर रिपट साइडबाट चन्दा संकलन गरी पठाएका हुन् ।

मैथिल सेवा समाजका अन्र्राष्ट्रिय अध्यक्ष अशोक यादवले सहयोग गर्ने सबैमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्य गर्नमा सहयोगी हातहरुलाई अझ बलियो र हौसला बुलन्द पार्न अनुरोध समेत गरे ।

Previous Post

असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुने

Next Post

ट्यांकरको ठक्करले २ बालिकाको मृत्यु, तीन घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर