TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा टिपर चालकको रहस्यमय मृत्यु


धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

धनुषामा आफैँले चलाएको टिपर किचेको अवस्थामा चालकको शव (लाश) फेला परेको छ । सबैला नगरपालिका १० लवटोलिमा च १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो ।

लामा उदयपुरको कटारी नगरपालिका २ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ । आफैँले चलाउने गरेको टिपरकै टायरले किचिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो । आफन्तले उनको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धानको माग गरेका छन् । उनको हत्या भएको दावी आफन्तको छ । मृतक बुद्धका दाई हरि लामाले सुनियोजित रुपमा टिपरले किचेर भाइको हत्या गरिएको दाबी गरे । टिपरको चक्काले मृतकको टाउको क्षतविच्छेद भएको छ । इलाका प्रहरी कार्यालय सबैलाले पनि घटना शंकास्पद भएको जनाएको छ । प्रहरी निरीक्षक राजेश सिग्देलले शवसमेत नचिनिने अवस्थामा फेला परेकाले अहिले केहि भन्न नसकिने बताए । प्रहरीले शनिबार साँझ ६ बजे घटना भएको बताएपनि मृतकका आफन्तले भने शनिबार दिउँसो साढे ३ बजेतिरै घटना भएको दाबी गरेका छन् । चालकको शव फेला परेको ठाउँमा टिपर स्टार्टकै अवस्थामा थियो। प्रहरी पुगेर टिपरको स्टार्ट बन्द गरेको मृतक परिवारले जनाएका छन् । लामाको हत्या भएको भन्दै मृतक परिवारले शव उठाउन दिएका छैनन् ।

घटनाको सुक्ष्म अनुसन्धान नभएसम्म शव उठाउन नदिने परिवारजनको अडान छ । उक्त टिपर सडक निर्माणमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ ।

Previous Post

जनकपुर–जयनगर रेल सेवा अबको १८ दिन भित्रै सुरु हुने (भिडियो सहित)

Next Post

सिरहामा ४ बच्चाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर