TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सिरहामा ४ बच्चाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका


सिरहामा ४ बच्चाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

सिरहामा भटाभट बालबालिकाको मृत्यु हुन थालेपछि कोरोनाको तेस्रो भेरियन्ट आइसकेको आशंका गरिएको छ ।

१२ दिनमै सिरहामा १६ वर्ष मुनिका चार बच्चाको मृत्यु भएको सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादवले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जटिल बनेपछि अस्पताल ल्याउने क्रममै चारै बच्चाको मृत्यु भयो । उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो । ती बच्चाहरूको मृत्यु के कारणले भयो भन्ने पुष्टि हुन सकेका छैन । उनी भन्छन्, ‘कोरोनाको तेस्रो भेरियन्टकै कारण उनीहरूको मृत्यु भएको आशंका छ । मृतक बच्चाको पीसीआर परीक्षण गराउँदा कारण खुल्न सक्थ्यो । तर अभिभावकले आग्रह मानेनन् ।’ मृतक बालबालिकाहरू कुन ठाउँका थिए भन्ने रेकर्ड अस्पतालसँग छैन । ‘अस्पताल ल्याउने क्रममै ती बालबालिकाको बाटोमै मृत्यु भयो । भर्ना हुनै पाएनन् । त्यसैले हामीसँग रेकर्ड छैन’, डा. यादवले भने ।

तर मृत्युको कारण पत्ता लगाउन कसैले चासो देखाएका छैन । बच्चाहरूको मृत्युको कारण पत्ता लगाउने दायित्व कसको भन्ने जिज्ञासामा डा. यादवले भने, ‘स्थानीय तहका स्वास्थ्य शाखाको काम हो । आफ्नो गाउँरनगरमा के समस्या छ भन्ने कुराको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । तर त्यो भइरहेको छैन ।’ बिरामी परेलगत्तै नजिकको अस्पताल पुग्न, चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन नगर्न उनको सुझाव छ । धनुषामा भने बालबालिकाको मृत्यु भएको कुरा बाहिर आएको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादवले पछिल्लो समय कोरोनाको लक्षण देखिएका कुनै बालबालिकाको मृत्यु नभएको बताए । कोरोनाको तेस्रो भेयिरन्ट आउन एकरडेढ महिना समय लाग्ने उनको भनाइ छ ।

source: todaykhoj.com

 

Previous Post

धनुषामा टिपर चालकको रहस्यमय मृत्यु

Next Post

भयानक दुर्घटना , ३ जनाको मृत्यु, २ जना घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर