TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरी : २३ दिनदेखि बेपत्ता सुजिताको हत्या, गाडेको अवस्थामा शव फेला


महोत्तरी : २३ दिनदेखि बेपत्ता सुजिताको हत्या, गाडेको अवस्थामा शव फेला

महोत्तरीमा गत १९ जेठदेखि बेपत्ता भएकी सुजिता ठाकुरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।
लोहारपट्टी नगरपालिका– ७ घर भएका मुकेश ठाकुरकी २६ वर्षीया श्रीमती सुजिता देवी ठाकुरको घरबाट करिब १ किलोमिटर आफ्नै खेतमा गाडेको अवस्थामा शव फेला परेको हो ।

माइत पक्षले बेपत्ता छोरीको परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाउँदै आएको थियो । सडेको अवस्थामा शव फेला परेकाले चिन्न नसकिएपनि कपडा लगायतको अवशेषले सुजिताकै शव भएको स्थानीयले बताएका छन् । यधपि महोत्तरी प्रहरीले अनुसन्धन पश्चात मात्र शव कसको हो भन्ने पुष्टि हुने बताएको छ ।

पीडित पक्षले गत साता बेपत्ता महिलाको ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।

source:todaypati.com

Previous Post

जनकपुर : प्रहरीद्वारा एक किशोरमाथि पाईपले निर्घात कुटपिट

Next Post

नश्लीय चिन्तनले ग्रसित युवा संघ एकात्मक सत्ता हत्याउन चाहने खेल : युवा नेता यादव

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर