TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

नश्लीय चिन्तनले ग्रसित युवा संघ एकात्मक सत्ता हत्याउन चाहने खेल : युवा नेता यादव


नश्लीय चिन्तनले ग्रसित युवा संघ एकात्मक सत्ता हत्याउन चाहने खेल : युवा नेता यादव

जनता समाजवादी पार्टीका युवा नेता रामपुकार यादवले चार दलीय गठबन्धनका विद्यार्थीहरूद्वारा गरिएको विराेध जुलुसविरूद्ध युवा संघ नेपाल हस्तक्षेप गरेर आफ्नो हैसियत प्रस्ट्याएकाे बताएका छन् ।

शनिबार जनकपुरमा गरिएको विराेध जुलुसविरूद्ध प्रतिकारमा उत्रेर प्रतिगमन र नश्लीय चिन्तनले ग्रसित एकात्मक सत्ता हत्याउन चाहने खेल भएकाे बताए ।  केपी ओली नै प्रतिगमनकारी हाे र उसका समर्थकहरूले उनलाई साे पथमा अघि बढ्न सघाइरहेकाे आराेप समेत लगाए । मधेस र मधेसीको हित कहिल्यै पनि ओलीले चाहेका छैनन्, ‘हामी एकआपसमा जुधेर ओलीको प्रतिगमन र विभेदकारी कदमलाई समर्थन गर्नु आफैँमा लज्जास्पद भएकाे उनकाे भनाइ छ ।’ ‘आन्दोलन गर्ने अधिकार जसकाे पनि छ’, युवा नेता यादवले भने, ‘खस नेतृत्वहरू आलाेपालाे सत्तामा बसेर खुट्टा घुमाइरहेका छन् ।’ हामी आफैँमा जुधेर कुनै फाइदा नहुने बरू ओलीले मधेसीलाई समर्थक बनाएर हाेच्याउनेबाहेक केही हुन नदिने पक्षमा रहेकाे खुलासा समेत गरे ।

सर्बोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन गर्न परमादेश दिन सक्छ। देउवाकाे नेतृत्वमा सरकार गठन हुनेमा आफू विश्वस्त रहेकाे जनाउँदै युवा संघ नेपालले प्रतिगमनकारी नीति नत्यागे फेरिपनि मधेसमा ठुलो दुर्घटना हुने र साेकाे जिम्मेवारी प्रधानमन्त्री ओलीले नै लिनुपर्ने उनकाे तर्क छ ।

Previous Post

महोत्तरी : २३ दिनदेखि बेपत्ता सुजिताको हत्या, गाडेको अवस्थामा शव फेला

Next Post

प्रदेश २ मा ८४९ वटा सीमास्तम्भ हराए, दशगजा क्षेत्रमा भारतीय नागरिक घर टहरा बनाएर बस्दै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर