TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरी: सुजिताको हत्या आरोपमा श्रीमान् र देवर प्रहरी नियन्त्रणमा, ससुरा अझै फरार


महोत्तरी : २३ दिनदेखि बेपत्ता सुजिताको हत्या, गाडेको अवस्थामा शव फेला

महोत्तरीमा २३ दिनपछि शव गाडिएको अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् र देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आंशकामा आइतबार प्रहरीले उनका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई पक्राउ गरेको छ भने ससुरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले जनाएको छ । घटनाको छानविनका लागि मृतकका श्रीमान् र देवरलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सुजिताको माइती पक्षले भने हत्यामा श्रीमानको संलग्नता नरहेको बताएको छ । देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि उनीहरुको शंका छ । पतिराम गाउँका सम्पन्न व्यक्ति रहेकोले प्रहरीलाई प्रलोभनमा पारेर अनुसन्धान नै प्रभावित पारेको आरोप माइती पक्षको छ । सुजिताका भाई शिवम् पाण्डेका अनुसार प्रहरीमा उजुरी दिन गए पनि महोत्तरीका प्रहरीले दर्ता गर्न मानेका थिएनन् ।

मृतक सुजिताको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइए पनि पछि थप जाँचका लागि अन्यत्र पठाउन सकिने डीएसपी विष्टले बताए । गत १९ जेठको बिहानै मृतकको घरमा सुजिता र उनको देवर तथा ससुराबीच झगडा भएको थियोे । त्यस लगत्तै उनी सम्पर्कविहीन भएकी थिइन् । तर, सुजिताको परिवारले उनी अर्को केटासँग भागेको बताउँदै आएको थियो । माइती पक्षको सहयोगमा आज आफ्नै खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको हो ।

source:todaypati.com

Previous Post

प्रदेश २ मा ८४९ वटा सीमास्तम्भ हराए, दशगजा क्षेत्रमा भारतीय नागरिक घर टहरा बनाएर बस्दै

Next Post

बुधबारदेखि प्रदेश २ सहित देशभरि भारी वर्षा हुने, बाढी पहिरोको जोखिम उच्च

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर