TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा एक महिलाले तिमल्याहा बच्चालाई दिइन जन्म


जनकपुरधाममा एक महिलाले तिमल्याहा बच्चालाई दिइन जन्म

जनकपुरधाममा एक महिलाले तिमल्याहा वच्चालाई जन्म दिएकि छिन ।

सर्लाही जिल्ला इनरवा निवासी उक्त महिलाले जनकपुरधाम स्थित जनकपुर श्रीराम हस्पीटलमा सफल शल्यक्रियापछि तीन वटा छोरीलाई जन्मदिएकि हुन । सोमवार विहानै सर्लाहीको अस्पतालबाट रेफर भएर आएकि महिलालाई डा.विजय कुमार कापडले सफल शल्यक्रिया गर्दै अढाई अढाई किलो गरि तीनवटा वच्चालाई महिलाले जन्म दिएकि छिन । जन्मेको तिनवटै वच्चा स्वस्थय रहेको अस्पतालका डा.विजय कुमार कापडले वताए । अस्पताल प्र्रशासनका अनुसार तीनवटा वच्चा जन्मलिनु विरलै रहेको कारणले अस्पतालमा लाग्ने सम्पुर्ण खर्च निशुल्क गरिएको छ ।

जनकपुरधाममा दजर्नौ अस्पताल रहेपनि जनकपुर श्रीराम हस्पटीलले आफनो छुटै पहिचान वनाउदै लगेको स्थानियहरुको भनाई रहेको छ ।

Previous Post

थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

Next Post

जनकपुरसहित धनुषामा ७ दिन निषेधाज्ञा थप

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर