TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

आजबाट जनकपुरसहित धनुषाभरि सवारी साधन चल्ने


आजबाट जनकपुरसहित धनुषाभरि सवारी साधन चल्ने

कोरोना संक्रमण घटेपछि धनुषा जिल्लाभर सवारी साधन चलाउन दिनेगरी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरिएको छ ।

मंगलवारदेखि जिल्लाभर सवारी साधन चल्ने धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सोमवार जारी गरेको सूचनामा भनिएको छ, ‘धनुषा जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने छैन ।’ यस्तै सरकारी/अर्ध सरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरुले भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सूचारु गर्न पाइनेछ । परम्परागत रुपमा भैआएको नित्य पूजा, प्रार्थना बाहेकका अन्य धार्मिक सांस्कृतिक गतिविधिहरु संचालन गर्नमा अझै रोक लगाएको छ । निषेधाज्ञा खुकुलो पारपनि शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्यूसन सेन्टर लगायतका गतिविधिहरु सञ्चालन गर्न पाइने छैन । औषधी उपचार एवं आवश्यक कामका लागि घरबाट निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग र कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्न अनुरोध गरिएको छ । तर यो नियम पालना गराउन चुनौती देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक उपभोग्य बस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ । यस्तै स्वास्थ्य मापदण्डको पालना गरी व्यवसाय र उद्योग संचालन गर्न पाउने, सार्वजनिक र निजी निर्माणमा संलग्न श्रमिकले स्वास्थ्य मापदण्डको पालना गरी निर्माण कार्य गर्न सकिने छ । होटल, रेष्टुरेन्टहरुले अनलाइन अर्डर तथा होम डेलिभरी र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले भनेको छ । जबकी यसअघि नै जनकपुरका होटलहरु सञ्चालनमा आइसकेको छ ।

Previous Post

जनकपुरसहित धनुषामा ७ दिन निषेधाज्ञा थप

Next Post

आजबाट जनकपुरसहित धनुषाभरि सवारीसाधन चल्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर