TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोजको व्यापक विरोध, काँग्रेसी नेताको फोटो हटाउन माग


भौतिक पूर्वाधार विकासमन्त्री रामसरोजको व्यापक विरोध, काँग्रेसी नेताको फोटो हटाउन माग

प्रदेश २ सरकारमा नेपाली काँग्रेस प्रवेशको छोटो समयमै एक नयाँ तरङ्ग पैदा गरिदिएको छ । काँग्रेस निकटका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले सम्हालेको मन्त्रालयले नयाँ तरङ्ग पैदा गरिदिएको हो ।

संघीयता बदौलत मन्त्री बनेका यादवले आफ्नो कार्यकालको २० औं दिनमा नै मधेसी नेता र जनतालाई शंकाको घेरामा हाल्ने काम गरेका छन् । सहीद र राष्ट्र प्रमुखको फोटो टाँस गरेको ठाउँ काँग्रेसी नेताहरूको फोटो टाँस गरेर सामाजिक सञ्जालमा समेत चर्को आलोचना खेपिरहेका छन् ।

सामाजिक सञ्जालमा भाौतिक पूर्वाधार विकासमन्त्रीले प्रदेश सरकारलाई थप विवादित बनाउन थालेको गुनासा र टिप्पणीहरू भेटिन थालेको छ । यहाँ असार १४ गतेको फोटो हटाउने र टाँस्ने निर्णाय सच्याउन जसपा निकटका केही नेताहरूले नै मन्त्री रामसरोज माग गरेका छन् ।

जसपाका जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साहले संघीयता ल्याउन बलिदानी दिएकाहरूलाई मन्त्रीले अपमान गरेको बताएका छन्। उनले भनेका छन्, यस्ता कार्य गरेर प्रदेश सरकारलाई नै संकट आउने काम जुनसुकै मन्त्रीले पनि नगरिदियोस् । काँग्रेसका मन्त्रीबाट यस्तो काम भयो, यसले प्रदेश सरकारमाथि प्रश्न उठाउनेबाहेक केही नभएकाले छिटोभन्दा छिटो उक्त निर्णय सच्याउन मन्त्री र मन्त्रालयका कर्मचारीसँगमा माग गरेका छन् ।

त्यस्तै, जसपाका धनुषाधाम नगरपालिकाका सचिव रामपुकार यादवले पनि भौतिक पूर्वाधार विकासमन्त्रीको असार १४ को कदम गलत भएको बताए । मन्त्रीले मन्त्रालयलाई पार्टीको अफिस बुझ्नु भयो जुन बैधानिक भएन । उनले भने, यो सरासर गलत हो निर्णय सच्याएर उद्दारताका उदाहरण बन्नोस् ।

सरकार बाहिर बसेका दलका नेताहरूले पनि मन्त्री रामसरोजको फोटो हटाउने र टाँस गर्ने कदम बैधानिक नभएको भन्दै सरकारमा बसेरपनि सरकारको विरोध र आलोचना हुने गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

अचानक सहीदका तस्वीर हटाएर काँग्रेसी नेताका तस्वीर मन्त्री रामसरोज बस्ने पछाडितिर सहजै देख्न पाइएको छ । मन्त्री यादवको सो कदम अचानक भाइरल हुन पुग्यो र त्यसको व्यापक विरोध पनि भैरहेको छ ।

Previous Post

आजबाट जनकपुरसहित धनुषाभरि सवारीसाधन चल्ने

Next Post

विरोध गर्दा प्रतिकारमा उत्रिनु, सरकारको गल्ती ढाकछोप गर्नु हो : नवीन यादव

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर