TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा पनि खुकुलो बनाएर असार २३ गतेसम्‍म निषेधाज्ञा थप


दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

महोत्तरीमा पनि सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्‍चालन गर्न पाइने भएको छ ।

मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लाभित्र यात्रुबाहक सबारीसाधन चलाउन दिने निर्णय गरेको हो । जिल्लाबाट बाहिर जाने र लामो दूरीका यात्रुबाहक सार्वजनिक सबारी साधन भने सञ्‍चालन गर्न नदिइने समितिले निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण दरमा सुधार हुँदै गएको तर तत्काल सबै अवस्था सामान्य भइनसकेकाले असार २३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

यस्तै, विगतमा अक्सिजन ग्यासको चरम अभावभएको समयमा नेपाल प्रहरीको सहयोगमा नीजि क्षेत्रका विभिन्न उद्योगधन्दा, पसल, ग्यारेज आदीबाट संकलन गरी प्रयोगमा ल्याइएका असिक्जन सिलिडरको रेकर्ड राखी सम्बन्धित धनीलाई फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Previous Post

BREAKING NEWS : भारतमा कार चोरेर नेपालमा बेच्ने २ जना पक्राउ

Next Post

जनकपुरसहित प्रदेश २ मा आज दिनभर भारी वर्षा हुने, सावधानी अपनाउन आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर