TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

रौतहटस् बृन्दावन नगरपालिकामा महिलाअधिकारकर्मीद्वारा तालाबन्दी


रौतहटस् बृन्दावन नगरपालिकामा महिलाअधिकारकर्मीद्वारा तालाबन्दी

आदित्य यादव

रौतहटको बृन्दावन नगरपालिकामा महिलाअधिकारकर्मी प्रभा सिंहको नेतृत्वमा स्थानीय महिलाहरुले तालाबन्दी गरेको छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले नगरपालिकाका महिलाहरुमाथि अन्याय गरेको भन्दै उनीहरूले कार्यालय मुख्य गेटमै तालाबन्दी गरी धर्नामा बसेका छन् । विभिन्न पालिकाहरूमा सञ्चालन भएका दातृसंस्थाहरुलाई ५० प्रतिशत कमिसनको लोभमा पारी विभिन्न योजना तथा कार्यक्रमहरु दिने गरेको महिलाअधिकारकर्मी सिंहले बताइन् बृन्दावन नगरपालिकामा नै सञ्चालनमा रहेका संघसंस्थाहरुलाई नवीकरण गर्न दिएका छैनन् । नगरपालिकाले कसैलाई जानकारी नै नगरी कार्यालयमै अगाबै नगरसभा गरेका छन्, नगरसभामा महिलाहरूलाई समेत बेवास्ता गरिएको अधिकारकर्मी सिंहको भनाइ छ।

नगरपालिकाको नगर सभाको उद्घाटन सत्र पश्चात आफू नगर सभामा आफ्ना माग ज्ञापन पत्रमा लेखेर अधिकारकर्मीसंगै जान खोजे तर आफुलाई सो नगर सभामा प्रवेश गर्न नदिएपछि आफुहरुले तालाबन्दी गरेको उनले बताइन् । उनले वृन्दावनकै वडा नम्बर ८आँकडपाथरमा आफ्नै निजिनाउमा रहेको ८ कठा जमिन दान गरि सो जमिनमा अनाथआश्रम बनाउन र महिला सिप विकासको नाममा बृन्दावन नगरपालिकाका सबै वडाहरुमा प्रति वडा १५ लाखको दरले रकम विनियोजन गर्न माग गरेको नगर प्रमुख रामस्नेही यादवले बताए ।

आफुले आवश्यकताका आधारमा रकम विनियोजन गर्न प्रतिबद्धता जनाएपनि नगद कारोवार गर्नु पर्ने माग प्रभा सिंहले अघि सारेको नगर प्रमुख यादवले जनाए ।  आफ्नो निजी स्वार्थका लागी नगरपालिकाको सेवा प्रवाहमा अवरोध गरेको नगर प्रमुख यादवले दावी समेत गरे ।उनले भने, समस्या समाधान वार्ताबाटै हुने भएकाले छिट्टै ताला खुल्ने नगर प्रमुख रामस्नेही राय यादवले बताए ।

Previous Post

जनकपुरधाममा प्रहरी र तस्करको चेजिङ (chasing) तस्कर फरार, लाखौंको सामान बरामद

Next Post

साउन १ गतेदेखि क्यूआर कोर्डसहितको लाइसेन्स वितरण हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर